प्रोफाइल/फिचर Archives | Page 3 of 4 | Khabarhub Khabarhub

विदेश जानकै लागि नर्सिङ पढ्नेको संख्या बढ्दै

काठमाडौं– नर्सिङ पेशालाई सेवा मुलक पेसाको रुपमा चिनिन्छ । अस्पतालमा पुगेका बिरामीको उपचारमा डाक्टर जस्तै नर्सको पनि भूमिका महत्वपूर्ण हुन्छ । अस्पतालमै भर्ना भएका बिरामीहरुको निगरानी गर्ने जिम्मा नर्सिङ स्टार्फको हुन्छ । नर्सिङमा मास्टर्स गरेकी नर्स सुरक्षा सुवेदी भने अस्पतालमा बिरामीको केयरमा खटिने गरेकी छैनन्। तैपनी उनको दैनिकी निकै व्यस्त छ । उनी अस्पतालमा बिरामीको…