प्रोफाइल/फिचर Archives | Page 4 of 4 | Khabarhub Khabarhub

सन्तान जन्मनुभन्दा केही घन्टापहिला पनि बिरामीको सेवामा खटिएकी नर्स

काठमाडौं–राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा १८ वर्षदेखि कार्यरत नर्स सुभद्रा रेग्मी केन्द्रकी नर्सिङ प्रमुख हुन् । रेग्मीले मिर्गौला फेल भएका हजारौं बिरामीको डायलाइसिस गराएकी छन् । मिर्गौला रोगबाट पीडित भएका बिरामीको डायलाइसिस गराएर उनीहरुको जीवनरक्षा गर्न पाउँदा उनी आफ्नो सेवामूलक पेसाबाट खुसी र सन्तुष्ट छिन् । यसरी रोजिन् नर्सिङ पेसा २०३७ सालमा काठमाडौंको विशालनगरमा जन्मिएकी रेग्मीको…