समाचार Archives | Page 108 of 404 | Khabarhub Khabarhub

ब्ल्याक फंगस (म्युकरमाइकोसिस) कस्तो रोग हो, कति हानिकारक छ ?

काठमाडौँ – बिहीबार मात्र कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ बर्षीय पुरुषको म्यूकोर्माइकोसिस (कालो ढुसी) को संक्रमणबाट मृत्यु भयो । अस्पताल प्रशासनका अनुसार कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको यो पहिलो घटना थियो । उनको उपचारमा संलग्न डाक्टर निशान भट्टराईका अनुसार कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा उनमा यो रोग पुष्टि भएको हो…