समाचार Archives | Page 11 of 415 | Khabarhub Khabarhub

क्यान्सर अनुसन्धाता डा. सोनिया दुलाललाई अमेरिकी ‘गोल्डेन एप्पल अवार्ड’

सुनसरी– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर विशेषज्ञको रूपमा कार्यरत एसोसिएट प्रोफेसर डा. सोनिया दुलाललाई हेल्थ भोलन्टियर्स ओभरसिज (एचभीओ) ले ‘गोल्डेन एप्पल अवार्ड’ले सम्मान गरेको छ । अमेरिकाको वासिङ्टन डिसीस्थित एचभीओले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा डा. दुलाललाई सम्मान गरेको हो । सन् २००६ देखि विश्वका युवा चिकित्सकले गर्ने अनुसन्धान, बिरामी उपचारमा निर्वाह गरेको…