Live on
Your Voice, Your Power
कोभिड–१९ पूर्णतया नयाँ प्रकारको रोग हो जसले विशेष गरी वृद्धवृद्धालाई बढी असर गर्छ । सन् १९१८ मा फैलिएको महामारीले धेरै जसो २० देखि ३० वर्ष उमेरका मानिसलाई आफ्नो शिकार बनाएको थियो, जुन उमेर समूहमा रोगप्रतिरोधात्मक क्षमता धेरै हुने विश्वास गरिन्छ । सरकार र मानिसहरूले हालको महामारी नियन्त्रण गर्न उठाएका कदम सन् १९१८ को महामारी नियन्त्रण…