समाचार Archives | Page 123 of 404 | Khabarhub Khabarhub

कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज लगाइँदै

काठमाडौँ– कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई सोमबार पनि दोश्रो डोज खोप लगाइएको छ । काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा कोरोना बिरुद्धको दोश्रो डोज लगाइएको हो । गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि आइतबारबाट दोस्रो डोज लगाउन थालिएको हो । दोस्रो डोजका खोपका लागि…