समाचार Archives | Page 125 of 404 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट अपराध महाशाखामा कार्यरत असईको मृत्यु

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। संक्रमण भएपछि अस्पताल भर्ना भएका महानगरीय अपराध महाशाखामा कार्यरत असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । पुरी दुई सातादेखि अस्पताल भर्ना भएका थिए।