आज कुन उमेर समूहका कति संक्रमित थपिए, हालसम्म कतिको मृत्यु ? « Khabarhub

आज कुन उमेर समूहका कति संक्रमित थपिए, हालसम्म कतिको मृत्यु ?


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍२१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – १०५

११-२० वर्ष – ३३८

२१- ३० वर्ष – ८८५

३१-४० वर्ष – ८६२

४१-५० वर्ष – ६२८

५१-६० वर्ष – ५१९

६१-७० वर्ष – ३१५

७१-८० वर्ष – १४९

८० वर्षभन्दा माथि – ६०

अज्ञात – ९

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुन उमेर समूहका कति जना कोरोना संक्रमितले ज्यान गुमाए ? यस्तो छ विवरण-

०- ९ वर्ष – ३७

१०-१९ वर्ष – ३७

२०- २९ वर्ष – २२९

३०-३९ वर्ष – ६७५

४०-४० वर्ष – ११८७

५०-५९ वर्ष – १६०३

६० वर्षभन्दा माथि – ४३३०

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५९ बजे

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी