Live on
Your Voice, Your Power
काठमाडौं- दर्ता नगरी सञ्चालन गरिएका नुवाकोटका दुई अस्पताल बन्द गरिएको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले तत्काल सिल लगाएर अस्पताल बन्द गरिदिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार, तादी ४ सातविसेमा स्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि अस्पताललाई सिल लगाएर २०…