समाचार Archives | Page 139 of 404 | Khabarhub Khabarhub

‘तपाईंको मास्क खोइ ?’

झापा— भारतको बिहार र पश्चिम बङ्गालसँग जोडिएको झापामा कोरोना फैलने क्रम ह्वात्तै बढेको छ । भारतीय नागारिकहरूलाई नेपाल प्रवेशमा रोक लगाइए पनि संक्रमणको दर भने बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख १५ गतेसम्ममा संक्रमितको जम्मा संख्या ४ हजार ८९५ पुगेको छ । तीमध्ये ५० जना १५ गते थपिएका हुन् । थपिने…