समाचार Archives | Page 145 of 404 | Khabarhub Khabarhub

विभिन्न अस्पतालबाट ७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौँ–  शैक्षिक प्रमाणपत्र कीर्ते गरी विभिन्न अस्पतालमा कार्यरत ७ जना ‘नक्कली चिकित्सक’लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम सुभाष प्रताप साह, मोहम्मद शाहिद राजा, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् । उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसिटमा…