समाचार Archives | Page 151 of 402 | Khabarhub Khabarhub

आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?

सुन्दा सामान्य लागे पनि आँखा चिलाउने समस्याले गम्भिर असर पार्दछ । यदि समयमा उपचार भएन र सही ज्ञान भएन भने आखाँको समस्या गम्भिर हुन पुग्दछ । खासगरी बालबालिका तथा किशोरकिशोरीहरु यो समस्याबाट बढी प्रभावित हुने भएकाले उमेरमै उनीहरु दृस्टीविहीन हुने सम्भावना हुन्छ । यस्तोमा आँखाको एर्लजी हुनबाट बच्न केही उपाय अपनाउन सकिन्छ । – एलर्जीको…