Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन्। नेपालमा हालसम्म…