Live on
Your Voice, Your Power
काठमाडौं–राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सेवा समेत सुरु गरेको छ । यसअघि त्यहाँ कोभिड १९ को पीसीआर परीक्षण हुँदै आएको थियो । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण सुरु गरिएको भन्दै तत्कालका लागि ती सबै परीक्षण निशुल्क रहेको बताएकी छन् । डेंगु भाइसर सार्ने…