समाचार Archives | Page 174 of 402 | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ७४२ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ । थप १०७९ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप १०७९ जना कोरोना…