Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ । प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पिसिआर परीक्षणमा…