समाचार Archives | Page 18 of 402 | Khabarhub Khabarhub

थपिए ८३६ कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २६० जनाको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ।…