समाचार Archives | Page 181 of 403 | Khabarhub Khabarhub

मोरङमा थप तीन संक्रमितको मृत्यु

मोरङ- मोरङमा थप तीन कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनीहरु झापा, मोरङ र सुनसरीका हुन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि…