समाचार Archives | Page 191 of 402 | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १६१४ कोरोना संक्रमित, २३ को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।…