समाचार Archives | Page 196 of 402 | Khabarhub Khabarhub

२५,३४७ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । बिहीबारसम्म रहेका २८ हजार १०६ जना संक्रिय संक्रमितमध्ये २५ हजार ३४७ संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश…