Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १ हजार २७२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा थपिएका संक्रमित मध्ये प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१,…