Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ जिल्लामा ७४७ सहित उपत्यकाका तीन जिल्लामा ९३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ ३०७ महिला र ४४० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ४७ महिला र ६७ पुरुषसहित ११४ जनामा संक्रमण पुष्टि भएको छ…