Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ५ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ । त्यसैगरी ७ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठमाडौं, चितवन…