Live on
Your Voice, Your Power
काठमाडौं– केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका ६३ वर्षका एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखियो । पहिलादेखि नै दीर्घरोगी ती पुरुषलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि केन्द्रीय कारागारका स्वास्थ्यकर्मीले सामान्य परीक्षण पछि उपचार र कोरोना परीक्षण गर्न वीर अस्पताल पठाए । असोज ३ गते (शनिबार) राति ती पुरुषलाई आकस्मिक रुपमा वीर अस्पतालमा लगियो । चिकित्सकहरुले राति करिव ११…