समाचार Archives | Page 257 of 402 | Khabarhub Khabarhub

नेपालमा आज एकै दिन थपिए १,२२१ कोरोना संक्रमित 

काठमाडौं- नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय…