समाचार « Khabarhub

भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना संक्रमण

भोजपुर- भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण भएको पाइएको हो । कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुष छन् । संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले…