समाचार Archives | Page 265 of 402 | Khabarhub Khabarhub

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालले एक विज्ञप्ति मार्फत एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । चितवनको रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । ती पुरुषमा ६ दिन अघि कोरोना पुष्टि भइ भरतपुर अस्पतालको कोभिड आइसीयुमा उचाररत थिए । दीर्घरोगी समेत रहेका…