रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जनाएको हो ।

ती महिला भदौ २९ गते अस्पतालमा कोरोना परीक्षण गराउन आएको र सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनमा ज्वरो, श्वसप्रश्वासको समस्या रहेको र उपचारको क्रममा भदौं २९ गते अर्थात सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो ।

उनको केही समय अघि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : १५ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको