समाचार Archives | Page 269 of 402 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा आज थपिए ११९ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका थिए । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।…