समाचार Archives | Page 274 of 402 | Khabarhub Khabarhub

१५ सय कोरोनाका गम्भीर बिरामीका लागि आईसीयूको व्यवस्था : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको लागि आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १५ सय जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आईसीयू तथा भेन्टिलेटर तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार हाल ६६ जना कोरोना संक्रमति आईसीयूमा उपचारत…