समाचार Archives | Page 283 of 402 | Khabarhub Khabarhub

गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’

सप्तरी- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड आज राति १२ बजेपछि ‘सिल’ गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले अस्पतालमा उपचाररत एक जना बिरामीमा आज कोरोना सङ्क्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गर्ने निर्णय गरिएको हो । इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय…