Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको जानकारी दिएका हुन् । डा गौतमले हिजो (बिहीबार) सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने जोखिम बढेको बताए । ‘काठमाडौंमा फाटफुट…