समाचार Archives | Page 30 of 404 | Khabarhub Khabarhub

थप १ हजार ४ सय ४६ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ।…