समाचार Archives | Page 300 of 402 | Khabarhub Khabarhub

कोरोना नियन्त्रण र उपचारमा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

काठमाडौँ– कोरोना भाइरस नियन्त्रणका लागि सरकारको काममा प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको कामबारे जानकारी गराएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका अधिकारीहरूले हालसम्म भएको परीक्षण, मन्त्रालयको नीति र आगामी योजनाबारे जानकारी गराए । स्वास्थ्यमन्त्री ढकालले शनिबार स्वास्थ्य पत्रकारसँग अन्तर्क्रिया आयोजना गरेर नेपालमा कुल जनसंख्याको २ प्रतिशत…