Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमतिलाई घरकै आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । मन्त्रालयले बनाएको कोभिड १९ केसको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकामा सामान्य लक्षण देखिएका वा लक्षण नभएका कोरोना संक्रमितलाई घरमै आइसोलेनमा राख्ने निर्णय गरेको हो । मन्त्रालयले कोभिड १९ महामारी रोकथाम तथा व्यवस्थापन स्वास्थ्य क्षेत्रको आपतकालीन योजनाले…