आज २ थपिएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित ३५८ पुगे « Khabarhub

आज २ थपिएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित ३५८ पुगे


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै उपत्यकामा संक्रमितको कुल संख्या ३५८ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको जिल्लामा काठमाडौं रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ४४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको