समाचार Archives | Page 315 of 402 | Khabarhub Khabarhub

कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस

काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेजलाई छानविन र कारवाही प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले नेसनल मेडिकल कलेजलाई कारवाही प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार…