समाचार Archives | Page 318 of 402 | Khabarhub Khabarhub

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाका अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थापाका अनुसार उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । १२ जना नयाँ संक्रमितहरुमध्ये महाराजगंज नगरपालिका –९ का ३ वर्षीया…