समाचार Archives | Page 320 of 402 | Khabarhub Khabarhub

निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारप्रति बागमति प्रदेश सरकारद्वारा खेद प्रकट

काठमाडौं– बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहार प्रति बागमती प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक विकास मन्त्रालयल बागमती प्रदेशले एक विज्ञप्ति निकाल्दै प्रयोगशालाका निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारको खेद प्रकट गरेको हो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता दिपेन्द्र सुवेदीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीलाई गत शुक्रबार कोभिड…