समाचार Archives | Page 325 of 402 | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिममा मदिरा सेवन झन् हानिकारक : प्रवक्ता देवकोटा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम रहेका बेला मदिरा सेवन स्वास्थ्यका लागि थप जोखिम हुने जनाएको छ । मन्त्रालयले मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न अपिल गरेको हो । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन…