समाचार Archives | Page 332 of 407 | Khabarhub Khabarhub

७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्न मेडिकल टोली खटाइने

काठमाडौं– सरकारले सम्भावित कोरोना भाइरसको संक्रमण पैलिन नदि देशका ७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ७५३ वटै स्थानीय तहमा ३ सदस्यीय टोली खटाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस नियन्त्रण र रोकथामको कामलाई थप व्यवस्थित गर्न ट्रेसिङ तथा…