Live on
Your Voice, Your Power
काठमाडौं– केही दिनअघि सुनसरीका ३२ वर्षका एकजना पुरुष कोरियाबाट स्वदेश फर्किए । कोरियाबाट फर्किएपछि काठमाडौंको एक होटलमा पत्निसँगै रहेका ती पुरुषलाई ज्वरो आयो । ज्वरो आएपछि ती पुरुषकी पत्निले कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भन्दै परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुर्याइन् । बुधबार पत्निसँगै आएका ती युवालाई टेकु अस्पतालका चिकित्सकहरुले…