Live on
Your Voice, Your Power
काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसको त्रास नेपालमा निकै बढेको छ । चीनको कोरोना भाइरस संक्रमण नफैलिएका शहरहरुबाट स्वेदश आएका नेपाली, चिनियाँँ पर्यटक तथा चिनियाँ पर्यटकसँग नजिक बसेकाहरु ज्वरोको लक्षण देखिने वित्तिकै कोरोनाको आशंकामा टेकु अस्पताल पुग्छन् । तर, सरकारले उनीहरुलाई कोरोना परीक्षण भने गराएको छैन । सरकारले त्रिभुवन विमानस्थलमा कोरोना प्रभावित देशबाट स्वदेश भित्रिने नेपाली…