Live on
Your Voice, Your Power
दमौली- जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महिनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो । सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भएपनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ । व्यास नगरपालिका–१ हाईस्कूलटारका एक व्यक्तिलाई…