समाचार Archives | Page 384 of 405 | Khabarhub Khabarhub

खालीपेटमा नखानुस् यी खानेकुरा

स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ । कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ । खालीपेटमा खान नहुने खानेकुरा केरा: केरा दूधसँग खायो भने बजन बढ्छ…