Live on
Your Voice, Your Power
काठमाडौं– पति र सासूले जिउँदै आगो लगाएर गम्भीर घाइते भएकी कञ्चन मण्डलको निधन भएको छ । सिरहाकी मण्डलको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको कल्याणपुर नगरपालिका–८ की २१ वर्षीय मण्डललाई विहीबार पति र सासु मिलेर जिउँदै जलाएका थिए । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने…