समाचार Archives | Page 404 of 407 | Khabarhub Khabarhub

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त

काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् । बुधबार अस्पतालमा भर्ना भएका काठमाडौं सुन्दरीजलका सुर्दशन फुँयालको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्यु पछि आक्रोशित भनेका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।