समाचार Archives | Page 49 of 404 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा २५० संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९२ जना, भक्तपुरमा २३ जना र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन् ।