समाचार Archives | Page 71 of 404 | Khabarhub Khabarhub

कायममुकायम प्रधानसेनापति र रक्षा सचिवबीच भेटवार्ता

काठमाडौँ– कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा विहीबार उनीहरुबीच भेटवार्ता भएको हो । उक्त भेटवार्ता पश्चात जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाण्डौ तराई/मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया…