Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शय्याको सेवा सञ्चालन गरेको छ । पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले आज बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो । अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले गत वर्षसम्म ३५ शय्याको सेवा दिएको अस्पतालले हाल ६४ शय्या सञ्चालन गरेको जानकारी दिए…